मकवानपुर, २१ मंसिर । मकवानपुरको हेटौँडाबाट काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–सतुङ्गल सडक आजदेखि एक महिनाका लागि बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल बगेश्वरी खोरोङ टेकर देउराली सडकमा दोमान काली उकालोहरुमा ढलानको काम सुरु […]