समाचार

हेटौँडाका एक युवकसहित २ जना पक्राउ

मकवानपुर, १६ मंसिर । पर्साको बिरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ४० मिलिग्रामसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २४ वर्षीय एक युवकसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ […]