समाचार

बालबोध माविको ७३ औँ वार्षिक उत्सव सम्पन्न

मकवानपुर, २४ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित बालबोध माध्यमिक विद्यालयको ७३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा १७ का वडाअध्यक्ष उद्धव सत्याल, विद्यालय व्यवस्थापन समितिका […]