हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा कार्यपालिका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै अज्ञात व्यक्तिहरूले गरेको सांघातिक आक्रमणप्रति मकवानपुर जिल्लामा क्रियाशील प्रमुख सात राजनीतिक दलहरूले संयुक्त रूपमा विरोध जनाएका छन्। गत २०८२ असार ४ गते भएको उक्त […]