मकवानपुर, १६ फागुन । राष्ट्रिय खेलकुद परिषद दिब्य स्पोर्टस् एकेडेमीले रग्बी खेलाडीहरुलाई प्रशिक्षण तथा अनुगमन गरेको छ । हेटौंडा–९ स्थित दिब्य बाल उधानमा २०७९ सालदेखि रग्बीको छात्रवृत्ति पाएका बालबालिकाहरुलाई प्रशिक्षण दिइएको एकेडेमीका प्रशिक्षक अकील लाल श्रेष्ठले बताए । राष्ट्रिय खेलकुद […]