समाचार

मगर संघले हेटौँडामा खाना महोत्सव गर्ने

जी. न्यौपाने, मकवानपुर, १४ फागुन । नेपाल मगर संघ मकवानपुरले हेटौँडामा खाना महोत्सव र साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघको ४२ औँ स्थापना दिवसको अवसरमा फागुन १५ गते हेटौँडा ४ स्थित हुप्रचौरमा हुने खाना महोत्सव र पहिरनहरु मगर जातिकै […]