समाचार

श्री शिव पुराण महायज्ञमा हात्तिलेट टोल विकासद्वारा सहयोग

मकवानपुर । बैशाख २ गतेदेखि हेटौँडामा जारी श्री शिव पुराण महायज्ञ २०८२ मा हात्तिलेट टोल विकास संस्थाद्वारा नगद २५ हजारसहित खाद्यान्न सामग्री सहयोग गरिएको छ । संस्थाका अध्यक्षका अनुसार समाजमा रहेका विपन्न परिवारलाई टोल विकासले सहयोग गर्दै आईरहेको छ । […]