समाचार

कुस्ती संघ मकवानपुरमा मियाँको नेतृत्व

मकवानपुर, २४ फागुन । जुनेजु मियाँको अध्यक्षतामा मकवानपुरमा नेपाल कुस्ती संघको जिल्ला कार्य समिति गठन भएको छ । बिहीबार हेटौंडामा ७ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्ष प्रकाश सुवेदी, सचिव अलि हुसेन मियाँ धुनियाँ, कोषाध्यक्ष अल्लाउदिन अन्सारी, सदस्यहरुमा […]