समाचार

मकवानपुरगढीको २ विद्यालयमा अनुगमन

मकवानपुर, २ फागनु । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७, कार्कीडाँडामा रहेको बुद्धधर्म आधारभुत विद्यालय र सुकौरामा रहेको जनता माविको शैक्षिक अनुगमन गरिएको छ । विषय विज्ञसहितको टोली लिएर पुगेका पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले शैक्षिक गतिविधिको प्रत्यक्ष अनुगमन गरी विद्यालयमा कार्यरत् […]