मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलास–२, छाङदुङ निवासी १७ वर्षीय पवन उर्फ पावल प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । […]