मकवापुर । तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष समेत रहेका मकवानपुरे पत्रकार सन्देश थिङले मनहरीको एक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन्। थिङले मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन्। उनले आफ्नो […]