समाचार

मुख्यमन्त्री बानियाँको प्रतिवद्धता : “जनताको आवश्यकता अनुसार विकास हुन्छ”

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको विश्वास र मतको सम्मान गर्दै जनमुखी काममार्फत प्रदेशको समग्र विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार मकवानपुर–२ (ख) निर्वाचन क्षेत्रको मनहरी गाउँपालिकामा आयोजित स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै […]