मकवानपुर । अवैध रूपमा कागजपत्र बिना ओसारपसार गरिएका ७ वटा चौपाया (गोरु) सहित एक मिनी आइचर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो करिब १:३० बजे ईलाका प्रहरी कार्यालय मनहरी, प्रहरी चौकी सुनाचुरी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त […]