मकवानपुर, २८ कात्तिक । सस्तोमा मोटरसाईकल मिलाईदिन्छु भन्दै एकान्त जंगलमा लगी लुटपाट गरेको आरोपमा मकवानपुर प्रहरीले कैलाश गाउँपालिकाका २ युवालाई पक्राउ गरेको छ । प्रहरीले कैलाश गाउँपालिका–२, बैकुण्ठ बोटटोलका २५ वर्षीय विशाल मुक्तान र कैलाश गाउँपालिका–२, खारेटोलका ३१ वर्षी टोकल […]