समाचार

हेटौँडामा ३ दिवसीय दोर्जे फुर्पा पूजा हुने

मकवानपुर, ४ माघ । मकवानपुरको हेटौँडामा माघ १४ देखि १६ गतेसम्म ३ दिवसीय दोर्जे फुर्पा पुजा (बज्रकिलाया) हुने भएको छ । हेटौँडा २ श्वयम्भु डाँडामा अवस्थित बौद्ध मणि समिति टाशी हिशे गुम्बाको आयोजनामा पूजा हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको […]