समाचार

रेडियो थाहा सञ्चारको १६ औँ वार्षिक उत्सव सम्पन्न

जी. न्यौपाने, मकवानपुर, ८ फागुन । काठमाडौँ र हेटौँडाबाट प्रसारित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जको १६ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी समापन गरिएको छ । हेटौँडा तरकारी बजार सरसफाई, महिलामैत्री फुटबल प्रतियोगिता, मामाघर नेपालमा आश्रित बालकहरुलाई रात्री भोजन, विभिन्न […]