समाचार

हेटौँडामा प्रदेश बायोमेडिकल वर्कसपको उद्घाटन

मकवानपुर, १९ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश बायोमेडिकल वर्कसप उद्घाटन गरिएको छ । बायोमेडिकल वर्कसपको उद्घाटन बागमती प्रदेश स्वास्थ्य मन्ती उत्तम जोशीले गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले प्रदेश अस्पतालका उपकरणहरू बिग्रन नहुने बताउनु बताउनुभयो । […]