मकवानपुर, १० मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ का भक्तबहादुर भोम्जनसहित मिटरव्याज पीडितहरुले पत्रकार सम्मलेन गर्दै आफूहरुलाई न्याय दिलाउन पहल गर्न आग्रह गरेका छन् । भोम्जनले आफूहरु घर र जग्गाबिहीन भएको भन्दै न्याय दिलाउनका लागि पहल गर्न आग्रह […]