हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङस्थित एक घरबाट लागूपदार्थसहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ठाकुर सिँ मोक्तानको घरमा छापा मारेर उक्त परिमाणमा लागूपदार्थ बरामद गरेको हो। प्रहरीका […]