समाचार

४२ तोला सुनसहित हेटौँडाबाट २ जना पक्राउ

मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातामाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले ४२ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसहित भारत अमृतसार पंजाबका ३४ वर्षीय तर्सिम सिंह र धनुषा जिल्लाको सबेला नगरपालिका वडा नम्बर २ […]