समाचार

हेटौँडाको कमाने र पुष्पलाल पार्कमा सवारी दुर्घटना

मकवानपुर, १९ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर ८ मा सवारी दुर्घटनामा परी २ जना गम्भिर घाईते भएका छन् । हेटौंडा–५ पुस्पलाल पार्क नजिक भित्री सडकखण्डमा ना ६५ प ८१७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई […]