जाजरकोट, १८ कात्तिक । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको ज्यान गएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । नगर उपप्रमुख सिंहको सदरमुकामस्थित […]