समाचार

राक्सिराङका टेकबहादुर मृत अवस्थामा फेला

मकवानपुर, १४ कात्तिक । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ निवासी टेकबहादुर प्रजा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । गएको सात दिनदेखि बेपत्ता भएका प्रजा स्थानीय कागबेली सामुदायिक वनमा खिरिलोको रुखमा सलको पासो लगाई झुण्डिएको अवस्था मृत फेला […]