मकवानपुर, ५ मंसिर । हेटौँडाबाट काठमाडौँ जाँदै गरेको सुमोमा सवार २ युवकहरु नक्कली नोटसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई नक्कली […]