मकवानपुर, ७ फागुन । मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पालुङका दुई स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल हृदय रोग प्रतिष्ठान पालुङ उपशाखाको आयोजनामा महादेव स्थान र घर्तिखोलामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको उपशाखाका सह–सचिव राजाराम रायमाझीले जानकारी दिए […]