समाचार

वक्तृत्वकलामा हेटौँडा १९ की सपना प्रथम

मकवानपुर, १४ माघ । ‘शहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा हेटौंडा १९ की सपना बर्तौला प्रथम भएकी छिन् । सहिद स्मारक विकास समिति र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयले शहिद दिवसको अवसरमा […]