समाचार

मकवानपुरगढी गाउँपालिकाको १० औँ गाउँसभा सम्पन्न

मकवानपुर, ६ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको दशौँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ८ बुढिचौर इपाखरेस्थित भुमिचुली सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा सभा भएको हो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तानको सभाध्यक्षतामा गाउँसभा भएको हो […]