समाचार

मनहरीका २ र कैलाशका १ सहित ४ जना पक्राउ

मकवानपुर, ४ पुस । मकवानपुरको मनहरी गाउँपालिका र कैलाश गाउँपालिकाका ३ जना सहित ४ जनालाई प्रहरीले लागुऔषध गाँजासहित पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिकाका २ जना, कैलाश गाउँपालिकाका १ जना र बाराका १ जना गरी जम्मा ४ जनालाई पक्राउ […]