समाचार

हेटौँडा–५ लाई बकैयाको १० गोल

मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगिता २०८० मा बकैया युथ क्लब बकैया १२ फाईनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा बकैयाले हेटौँडा ५ को जनप्रवाह क्लबलाई १०–० को फराकिलो गोल अन्तरले […]