समाचार

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री बानियाँद्वारा नयाँ जिम्मेवारी सिफारिस

हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा पुनर्गठन तथा कार्यविभाजन गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषद्मा हेरफेर गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष नयाँ कार्यविभाजनको औपचारिक सिफारिस गरेका हुन्। बुधवार सार्वजनिक गरिएको सिफारिसअनुसार मुख्यमन्त्री इन्द्रबहादुर […]