समाचार

एसईई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार साँझ बसेको बैठकले कक्षा १० को वार्षिक परीक्षा परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो। यस वर्षको नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड […]