मकवानपुर, १६ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा वडा नम्बर १५ सेल्फी रोडमा मकवानपुुर प्रहरीले वेवारिसे अवस्थामा एउटा रिभल्बर (पेस्तोल) फेला पारेको छ । बुधबार हेटौंडा–१५, सेल्फीरोडस्थित सडकको पश्चिम किनार छेउबाट प्रहरीले पेस्तोल फेला पारेको हो । बेवारिसे अवस्थामा फेला परेको […]