मकवानपुर, १ माघ । मकवानपुरको हेटौँडामा मगर समुदायले मगरहरुको राष्ट्रिय पर्व माघे सकराती मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सन्देश तुम्सीङ मगरको सभाध्यक्षता र बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलानी छिन्तुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको […]