समाचार

मनहरीमा बाघको आक्रमणबाट श्रीमानको मृत्यू, श्रीमती अचेत

मकवानपुर, ८ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी गाउँ नजिकै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१, दुबी चौरका ४३ वर्षीय हरी पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]