समाचार

हेटौँडा–१७ मा स्कुटरको ठक्करबाट १ महिलाको मृत्यू

मकवानपुर, २ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली खण्डअन्तर्गत हेटौँडा–१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी बिकको मृत्यु भएको हो । शुक्रबार […]