समाचार

भानु माविको ४० औँ अभिभावक भेला सम्पन्न

मकवानपुर, १५ पुस । मकवानपुरको मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ स्थित श्री भानु माध्यमिक विद्यालयको ४० औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिनको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलासँगै अध्यक्ष पाख्रिनको कार्यकाल […]