समाचार

जुटको बोराभित्र महिला र पुरूषको शव फेला

चितवन, ६ मंसिर । चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव बुधबार फेला परेको छ । अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने दुवै जनाको हाल परिचयखुल्न सकेको छैन । बोराभित्र मृत […]