भिमफेदी । नेकपा (माओवादी केन्द्र) भिमफेदी गाउँपालिका समितिले गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम जनताको आवश्यकताअनुसार समावेश गर्न माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र पार्टीका गाउँपालिका अध्यक्ष बद्री स्याङ्तानले भिमफेदी गाउँपालिकालाई बुझाएका हुन्। उक्त ज्ञापनमा स्थानीय जनताको समस्या समाधानतर्फ ध्यान […]