समाचार

मनहरीमा जंगली हात्तिले फेरि घर भत्कायो

मकवानपुर, २ पुस । मकवानपुरको मकवानपुरमा फेरी पनि मनहरीमा केही दिन देखि दुःख दिईरहेको जंगली हात्तिले फेरि घर भत्काएको छ ।प्रहरीका अनुसार मनहरी गाउँपालिका ८ सिमपानीस्थित टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्णरुपमा क्षति पुर्‍याएको छ […]