समाचार

हेटौँडामा आजदेखि क्वालिफाई नकाउट फुटबल प्रतियोगिता

मकवानपुर, २३ मंसिर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा ‘एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८०’ आजदेखि हेटौँडामा सुरु हुँदैछ । शुक्रबार नारायणी कलेज, तुल्सिमेहर माद्यामिक विद्यालयमा पत्रकार सम्मेलन गर्दै संघले मकवानपुर जिल्ला भित्रका आधिकारिक स्थाइ बसोबास गर्ने […]