मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ मा निर्माण भएको पूर्वाधारहरुको अनुगमन गरिएको छ । चालु आर्थिक वर्षमा करिब ७६ लाखमा ती पूर्वाधारहरु निर्माण भएका थिए । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र वडाअध्यक्षहरुको टोलीले हेटौँडा १९ को शेरसेर […]