समाचार

सरसफाईमा जुटे सिमलटारका बासिन्दा

मकवानपुर, १९ जेठ । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका अन्तर्गत राप्ती रिभर साइड पार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । टोल विकास समन्वय समिति हेटौंडा ११ र सिमलटार टोल विकास संस्थाको संयुक्त पहलमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको […]