समाचार

मुलुकले समन्वयकारी नेता गुमायो : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानसभाका अध्यक्ष, नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङको आज विहान हृदयघातका कारण भएको निधनप्रति समवेदना व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै प्रमुख शर्माले नेम्वाङको असामयिक निधनले आफूलाई […]