समाचार

हेटौंडामा पालिका स्तरीय कृषि योजनातर्जुमा कार्यक्रम सम्पन्न

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिवसीय पालिका स्तरीय कृषि योजनातर्जुमा कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा कृषि क्षेत्रको समृद्धि, बजेट विनियोजन, सहकार्य र नीति निर्माणमा प्रभावकारी समन्वय गर्ने विषयमा गहिरो छलफल गरिएको थियो। संघका अध्यक्ष प्रमोद […]