मकवानपुर, ७ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा शुक्रबारबाट जारी कमाने महोत्सव २०८० मा आज पनि विविध कार्यक्रमहरु हुने भएका छन् । स्थानीय उत्पादन, कला र संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले हेटौंडा–८ कमानेमा शुक्रबारबाट कमाने महोत्सव–२०८० सुरु भएको […]