समाचार

राष्ट्रियसभा निर्वाचनः बागमतीमा गठबन्धनका उम्मेदवार विजयी

मकवानपुर, ११ माघ । राष्ट्रिय सभा सदस्य पदको लागि बिहीबार भएको निर्वाचनबाट बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारहरु घनश्याम रिजाल, जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी र श्रीकृष्ण अधिकारी बिजयी भएका हुन् । रिजाल नेकपा […]