चन्द्र घलान, मकवानपुर, १० माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानी ज्यामिरेमा अवस्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापक नियुक्त गरिएको छ । मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयले विद्यालयकी अंग्रेजी विषय शिक्षक कविता लामा थिङलाई […]