मकवानपुर, ८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिग्रेनीस्थित प्रतिभा आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेटौँडा–४ स्थित पुनर्नवा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । प्राकृतिक उपचार पद्धत्ति अपनाउदै आएको अस्पतालद्वारा संचालित शिविरमा […]