समाचार

हेटौँडामा युवा लक्षित वित्तिय साक्षरता तालिम सम्पन्न

मकवानपुर, ५ माघ । मकवानपुरको हेटौँडामा युवा लक्षित १ दिने वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले बिहीबार कार्यक्रम गरेको हो । ३५ जना युवा सदस्यहरु सम्मिलित कार्यक्रममा […]