मकवानपुर, ३ माघ । मकवानपुरको हेटौँडामा नेपाल आईडल सिजन ५ को प्रि–अडिसन सम्पन्न भएको छ । मंगलबार हेटौँडा ९ मा अवस्थित कृष्ण आदर्श ईङ्लिस बोर्डिङ स्कूलमा प्रि–अडिसन भएको हो । अडिसनमा मकवानपुर र चितवनका साथै मकवानपुर आसपासका क्षेत्रबाट सहभागीहरुले अडिसन […]